एजेन्सी ।। भारतको बिहारमा कोरोना भाइरस(कोभिड–१९)संक्रमण दिनदिनै बढदै गइरहेको छ । बिहारमा कोरोना संक्रमणका कारण शनिवार पटनाका जिल्ला अधिकारी,जनत दल युनाइटेडका राज्यसभा सदस्य आरसीपी सिंह र विधायक ललन पासवान र पटनाका जिल्ला अधिकारी कुमार रविलाई कोरोना संक्रमण पुष्टि भएका छ ।
बिहारमा हरेक दिन करिब २ हजार भन्दा बढी संक्रमित भेटिरहेका छन् । बिहारका राजधानी पटना कोरोना भाइरसका केन्द्रबिन्दु बनेका छन् ।
बिहारमा शनिवार एकै दिन थप ३ हजार ५ सय २१ जनामा कोरोना संक्रमित भेटिएका थिए । यसका साथै बिहामा कोरोना संक्रमितका संख्या बढेर कुल ५४ हजार ५ सय ८ पुगेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here