रौतहट ।। रौतहट जिल्ला बार एसोसिएसनको अध्यक्ष पदमा राजाराम राय यादव निर्वाचित भएका छन् । अध्यक्ष पदका प्रत्यासी अन्य तिन जनाले उमेदवारी फिर्ता लिएपछि अधिवक्ता यादव निविरोध विजय हुनु भएको छ । अध्यक्ष पदका लगी चार जनाले उमेदवारी दिएका थिए । विनय कुमार कर्ण,सुरेश तिवारी, नन्दकिशोर साहले उम्मेदवारी दर्ता गराएका थिए । तिनै जनाले उम्मेदवारी फिर्त लिएपछि यादव निर्वाचित भएका हुन् ।
एसोसिएसनको उपाध्यक्षमा अफताव आलम , कोषाध्यक्षमा रामस्वार्थ बैठा निर्वरोध निर्वाचित भएका छन भने सचिव पदको लागि आगामी साउन २४ गते निर्वाचन हुने निर्वाचन समितीले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here