काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभरि पुष्टि भएका संक्रमितहरुको कुल संखया १७हजार ८सय ४४ पुगेको छ । पछिल्ला २४ घण्टामा १७३ जनाको भएर घर फर्किएका छन् ।यो सँगै ११८६८ जना संक्रमितहरु भाइरसमुक्त भएर घर फर्किएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।
विश्वभर १ करोड ४६ लाख ६४ हजार ५९ जना कोरोना संक्रमितहरुको रहेका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।