कैलाली ।। सुदूरपश्चिम प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालका् प्रयोगशालामा भएको परीक्षणमा पँच महिला सहित १९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जनाकारी दिनुभयो ।
कोरोना संक्रमित देखिएका सबै संक्रमितहरु कैललीको रहेको श्रेष्ठले जनकारी दिए ।
यो सँगै सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणको जम्मा संखया तीन हजार ९२३ जना पुगेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here