एजेन्सी ।। भारतमा कोरोना संक्रमितको संख्या दिनप्रति दिन तिव्रगतिमा बढदै छ । केन्द्रीय स्वास्थ्य तथा परिवार मंत्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार ९ सय २ जना नयाँ संक्रमित थपिएका छन् । यो संक्रमितसँगै भारतमा कोरोना संक्रमितको संखया १० लाख ७७ हजार ६सय १८ पुगेको छ ।
मंत्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ५ सय ४३ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा मृत्यु हुनेको जम्मा संख्या २६ हजार ८ सय १६ पुगेको छ ।
भारतमा अहिले सम्म उपचार पछि ६ लाख ७७ हजार ४ सय २३ जना निको भएर घर फर्किएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।