एजेन्सी ।। बलिउड चर्चित अभिनेता सलमान खान लकडाउनका कारण आफ्नै पनवेल फार्महाउसमा आफनो समय बिताइरहेका छन् । उनले मंगलवार सामाजिक सञ्जाल इन्टाग्राममा एक तस्बिर शेयर गरेका छन् । तस्बिरमा उनी एक किसान जस्तो देखिएका छन् ।


उनको शरिरभरी हिलो छ । उनले तस्बिर शेयर गर्दै किसानहरुलाई सम्मान गर्नुपर्ने बताएका छन् । उनको उक्त स्टाटसलाई फ्यानहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
सलमानका धेरै जसो प्रोजेक्टहरु लकडाउनका कारण बन्द गरिएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here