एजेन्सी ।। भारतमा कोरोना संक्रमितको संखया लगातार वृद्धि भइरहेको छ । भारतमा बिहिवार पछिल्लो २४ घण्टामा ३२ हजार ६ सय ९५ जना नँया संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार यो संक्रमित सँगै भारतमा कोरोना संक्रमितको जम्मा संखया ९ लाख ६८ हजार ८सय ७६ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणका कारण ६ सय ६ जनाको मृत्यु भएको छ । मृत्कको संख्या बढेर २४ हजार ९ सय १५ पुगेको छ ।
भारतमा जम्मा कोरोना संक्रमित मध्ये ६ लाख १२ हजार ८ सय १५ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here