एजेन्सी ।। भारतीय चर्चित अभिनेत्री सारा अली खानका चालकमा पनि कोरोना संक्रमणको पुष्टी भएको छ ।अभिनेत्री खानले सोमबार साँझ इन्स्टाग्राममार्फत् यस कुराको जानाकारी दिँदै लेखेकी छन्, “हाम्रा चालकमा कोरोना देखिएको छ । बीएमसीको सहयोगमा उनलाई क्वारेन्टिन पठाइएको छ । म र मेरो परिवारसहित बाँकी कर्मचारीको रिपोर्ट भने नेगेटिभ आएको छ र हामीले आवश्यक सावधानी अपनाइरहेका छौं ।”अन्तमा उनले बीएमसीलाई धन्यवाद दिँदै सबैलाई सुरक्षित रहन पनि आग्रह गरेकी छन् ।यसअघि भारतीय सुपरस्टार अमिताभको परिवारमा नै कोरोना संक्रमण भएपछि उनका फ्यानहरु निराश बनेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here