काठमाडौं ।। रेमिटाल र ईसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स सेवा सुरु भएको छ । यो सेवा सुरु भएसँगै अमेरिका तथा बेलायत, अस्ट्रेलिया, क्यानडा र युरोपियन देशहरुमा रहेका नेपालीहरुले ईसेवा मनी ट्रान्सफरमा पैसा पठाउन सक्नेछन् । साथै रेमिटलीबाट सिधै ईसेवा वालेट पठाउन तथा लोड गर्न, कुनै पनि बैंक खातामा रकम जम्मा सकिने कम्पनीले जनाएको छ ।
साथै रेमिटलिबाट सिधै ईसेवा वालेट पठाउन तथा लोड गर्न, कुनै पनि बैंक खातामा रकम जम्मा सकिनेछ । ईसेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्सको साथै एजेन्ट बेस रेमिट्यान्स सेवा मार्फत नेपालमा रेमिट्यान्स कारोबार गर्दै आएको छ ।
अहिलेको विषम परिस्थितिलाई मध्य नजर गर्दै ईसेवाले डिजिटल माध्यमबाट सुरक्षित, समयको बचत, आर्थिक फाइदा हुने किसिमले रेमिट्यान्स पठाउन सकिने सेवा दिइरहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here