काठमाडौं ।। देशभर पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना भाइरस(कोभिड–१९)संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १८० जनामा सङ्क्रमण भएको जानकारी दिए ।
यो सँगै देशभर कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको हो ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या ६ हजार ८११ जना पुगेको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here