काठमाडौ ।। राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको अधिवेशनको अन्त्य गरेकी छिन् । भण्डारीले संसदको दुवै सदनको लागू अधिवेशन विहीबार अपरान्ह ५ बजेबाट लागू हुनेगरी अन्त्य गरेकी छिन् ।
विहीबार मन्त्रिपरिषदको बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो । संसद अधिवेशन अन्त्य गर्दै भण्डारीले भनेकी छिन्, ‘नेपालको संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७र३र१८ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालू अधिवेशन २०७७ असार १८ गते विहीबारका दिन अपरान्ह ५ बजेदेखि अन्त्य गरेको छु । आजै बसेको मन्त्रिपरिषद् बैठकले संसदको जारी अधिवेशन स्थगन गर्ने निर्णयसहित राष्ट्रपतिकहाँ सिफारिस गरेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here