काठमाडौं ।। नेपालमा बिहीबार पछिल्लो २४ घण्टामा थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमतिकोे संख्या १४ हजार ५१९ पुगेको छ । यसैगरी आज थप एक जनाको कोरोनाका कारण मृत्यु पुष्टि भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here