रौतहट ।। मधेशी, आदीवासी, जनजातीलाई लक्षित गरि सरकारले ल्याएको नागरिक्ता संसोधन विधेयक विरुद्ध आज मंगलवार जनता समाजवादी पार्टी नेपालले देशै भरी विरोद्ध प्रदर्शन गरिएको छ ।
राज्य ब्यब्स्था समितिले बहुमतको अधारमा पास गरेको अङ्गिकृत बैबाहिक नागरिकता सम्बन्धी बिधेयक फिर्ता लिन मागँ राख्दै आज मंगलवार रौतहट सदमुकाम गौरमा जनता समाजवादी पार्र्टीले बिरोध प्रदर्शन गरेको हो ।
जनता समाजवादी पार्टी रौतहटले अङ्गिकृत नागरिकताको प्रबाधानमा प्रस्तावित नागरिकता सम्बन्धी प्रबधान फिर्ता लिन मागँ गर्दै गरेको विरोद्ध प्रदर्शन गौरको मधेशि क्रान्ती चौक बाट सुरु भई गौर परिक्रमा गरेको थियो ।
बिदेशी बुहारिलाई ७ बर्ष पछि मात्रै नागरिकता दिने प्राबधानले नेपाल भारत बिचको बेटि रोटिको सम्बन्धमा आच आउने र मधेशीलाई प्रत्यक्ष असर पर्ने भन्दै तत्काल निर्णय सच्चायाउन मागँ पार्टीले गरेको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here