काठमाडौं ।। विश्वभर महामारीको रुपमा फैलिएको कोरोण भाइरस अब बलिउड अभिनेता अामिर खानको घर सम्मा पुगेको छ । अभिनेता खानका कर्मचारीमा कोरोना संक्रमण पोजेटिभ आएकोे छ । उनले आफैं यस बारे सोसल मिडियामा पोष्ट गर्दै जानकारी दिएका हुन् । उनको परिवारका अन्य सदस्यको परिक्षण भएको छ । आमिर र उनको परिवारको नकारात्मक नतिजा आएको छ तर आमा जीनत हुसेनको रिर्पोट आउन बाँकी छ ।
कर्मचारीले पोजेटिभ पाएपछि तुरुन्तै क्वारेन्टाइन गरिएको थियो । बीएमसीका अधिकारीहरुले उनलाई उपचारका लागि लग्यो ।
सबैलाई क्वारेन्टाइनमा राखिएको छ । आमिरले पनि बीएमसीलाई उनीहरूको राम्रो देखभाल गरेको र समाजलाई सरसफाईको लागि धन्यवाद
दिएका छन् । साथै, कोकिलाबेन अस्पतालका डाक्टर, नर्स र स्टाफलाई पनि धन्यवाद दिए ।
आमिरले भने अहिले म मेरो आमाको परीक्षण लिन जाँदै छु ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।