काठमाडाैं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ९० महिला र ४४८ जना पुरुष गरेर ५३८ जनामा कोभिड-१९ पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यो सँगै देशभरि संक्रमितको जम्मा संख्या १००९९ पुगेको छ । तीमध्ये २,२२४ जना निको भएका छन् भने २४ जनाको मृत्यु भएको छ। रसुवा जिल्ला बाहेक संक्रमित जिल्ला ७६ पुगेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।