सुर्खेत ।। कर्णाली प्रदेश अस्पतालमा उपचार गराइरहेका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालको सघन कक्ष(आईसीयू)मा उपचारत दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतकले विगत केहि समय देखि क्षयरोगको औषधि सेवन गरिरहेका ती पुरुषमा असार ४ गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए । यो एकजनाको मृत्यु भएसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ।
योसँगै कोरोना संक्रमणका कारण देशभर २४ जनाको मृत्यु भएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here