एजेन्सी ।। भारतमा कोरोना भाइरस अर्थात कोभिड–१९ का संक्रमण बढदो क्रममा रहेको छ । भारतका स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १४ हनार ८ सय २१ ज्ना नयाँ संक्रमित भेटिएका छन् र ४ सय ४५ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या बढेर ४ लाख २५ हजार २ सय ८२ पुगेको छ ।
भारतमा अहिले सम्म १३ हजार ६ सय ९९ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म दुई लाख ३७ हजार १९६ निको भएर घर फर्केका छन् । हाल सक्रिय संक्रमित एक लाख ७४ हजार ३८७ रहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।