रौतहट ।। रौतहटको चन्द्रपुर नगरपालिकामा असार ७ गते आइतवार सार्वजनिक विदा दिएको छ । आइतवार खग्रास सूर्यग्रहण लाग्ने भएपछि नगर कार्यपालिकाको कार्यालय र मतहातका वडा कार्यालयहरुमा सार्वजनिक विदा रहेको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले जानकारी दिनु भएको छ ।
विहिवार सूचना निकाली असार ७ गते सुर्य ग्रहण लाग्ने भएकाले सार्वजनिक बिदा रहेको नगर प्रमुख चौधरीले जानकारी दिएका छन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।