जनकपुर ।। प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश २ का वारिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झा अनुसार २ महिला र ७ पुरुष गरि जम्मा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नयाँ संक्रमित थपिएका मध्ये सप्तरीमा १ महिला र ३ पुरुष गरि जम्मा ४ जना र सर्लाहीमा १ महिला र ४ पुरुष गरि जम्मा ५ जना रहेका छन् ।
हिलेसम्म प्रदेश २ बाट उपचारपछि निको भएर डिस्चार्ज हुनेको संख्या सात सय ४० पुगेको छ

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here