काठमाडौं ।। नेपालमा आज शुुक्रवार पछिल्लो २४ घण्टामा एकै पटक ४२६ जनामा कोरोना संक्रम्ण पुष्टि भएको छ । । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले नेपालमा आज एकैपटक४२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कुल संक्रमितको संख्या ८ हजार २२७७ पुगेको छ ।
नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भइसकेको छ । १ हजार ४०२ जना उपचार पछि निको भएका छन् । आज मात्रै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या २१६ रहेको प्रवक्ता गौतमले बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here