जनकपुर ।। प्रदश २ मा पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश २ सरकारले सामाजिक विकास मन्त्रालयले बुधवार ३ सय ४८ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।
मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले २१ महिला ३२७ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here