एजेन्सी ।। लद्दाखमा चिनिया सेनासँग भएकका हिंसात्मक झडपमा मारिएका २० जना भारतीय सैनिकलाई भारतीय प्रधान्मन्त्री नरेन्द्र मोदीले आज बुधवार श्रद्धाञ्जली दिएका छन् ।
मुख्यमन्त्रीहरूसँगको भर्चुअल बैठकअघि आँखा चिम्लेर हात जोड्दै उनले दुई मिनेटको मौनधारणका साथ श्रद्धाञ्जलि दिएका थिए ।
त्यसक्रममा उनले भने, ‘म देशलाई आश्वस्त पार्न चाहान्छु जवानहरुको बलिदान खेर जाने छैन,’ ।‘भारत शान्ति चाहन्छ तर कसैले उक्साए हामी त्यसको जवाफ दिन सक्षम छौँ,’ उनले थपे।
प्रधानमन्त्री मोदी, गृहमन्त्री अमित शाह र १५ राज्य तथा केन्द्रशासित प्रदेशका मुख्यमन्त्रीहरूले भर्चुअल बैठक गरेका हुन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here