काठमाडाैं ।। नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ सय ८६ जनामा संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार पत्रकार सम्मेलन गरी दिएको छ । निको भएर घर फर्किनेको संख्या भने १ हजार १ सय ६७ पुगेको छ । यीमध्ये ११२ जना महिला रहेका छन् भने १०५५ जना पुरुष रहेका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।