रौतहट ।। रौतहटमा आज फेरि थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको चन्द्रपुर नगरपालिकामा ५ र बृन्दावन नगरपालिकामा २ जनामा संक्रमण देखिएको छ । नारायणी अस्पतालको प्रयोगहालमा गरिएको परीक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबै पुरुष रहेका छन् । उनीहरु सबै जना क्वारेन्टिनमा राखिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जानकारी दिएका छन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here