एजेन्सी ।। लोकप्रिय भारतीय टेलिभिजन कमेडी कार्यक्रम ‘द कपिल शर्मा शो’ फेरि सुरु हुने भएको छ । भारतमा कोराना भाइरसको संक्रमण फैलिएसँगै गरिएको लकडाउनका कारण रोकिएको ‘द कपिल शर्मा शमे’को सुटिङ सुरु हुने भएको छ ।
लकडाउनका कारण करिब ३ महिनायता उक्त शोको छायांकन भएको थिएन। सोनीबाट प्रशारण हुने उक्त कार्यक्रमको पुरानो एपिसोडहरु प्रसारण गरिँदै आइएको छ।
यस पटक शो मा कोविड–१९ सँग जीतेका व्यक्तिहरु आउन सक्छ । मात्रै बलिउड गेस्ट नभएर धेरै प्रकारका गेस्टहरु देखन सक्नुहुने छ । कपिलको को स्टार अर्चाना पुरन सिंह बताउछिन ।
विभिन्न राज्य सरकारहरुले सुरक्षित तरिका अपनाएर सुटिङ गर्न स्वीकृति दिएसँगै भारतमा छायांकन रोकिएका फिल्म, सिरियल लगायत अन्य शोहरुको काम सुरु हुँदैछ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here