सर्लाही ।। सर्लाहीको नेपाल भारत समिा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । नेपाल छिर्ने खोज्ने व्यक्तिहरुलाई सुरक्षाकर्मीले रोक्न खोज्दा झपड भएको हो ।
व्यक्तिलाई रोक्न खोज्दा चलाएको सशस्त्र प्रहरीको गोलीबाट एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । गोली लागेर ज्यान गुमाउनेमा भारत सितामाडी पिप्रापर्सानीका २७ वर्षका विकेश कुमार रहेका छन् । भारतबाट सामान नेपाल ल्याउँदै गर्दा सर्लाहीको पर्सा गाउँपालिका नारायणपुर नाकामा सशस्त्र प्रहरीको हतियार खोस्ने क्रममा झडप भएको सशस्त्र प्रहरीका एसपी गंगाराम श्रेष्ठले बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here