पालमा मंगलबार ३२३ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।संकमितमध्ये २९२ जना पुरुष र ३१ जना महिला रहका छन् । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४०८५ पुगेको छ ।
योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।