काठमाडौं ।। नेपाली चलचित्रका महानायक राजेश हमाल ५६ वर्षमा प्रवेश गरेका छन् । ९ जुन १९६४ मा पाल्पाको तानसेनमा जन्मिएका नायक हमाल आज आफ्नो परिवारसँग मनाउँदैछन् । उनी पिता चुडा बहादुर हमाल र माता रेनु हमालको कोखबाट जन्मिए हुन् । ‘युगदेखि युगसम्म’ बाट आफ्नो अभिनय करिअर सुरुवात गरेका हमालले मधु भट्टराईसँग विवाह गरेका छन् ।
उनी पिता चुडा बहादुर हमाल र माता रेनु हमालको कोखबाट जन्मिए हुन् । ‘युगदेखि युगसम्म’ बाट आफ्नो अभिनय करिअर सुरुवात गरेका हमालले मधु भट्टराईसँग विवाह गरेका छन् ।बसन्ती, जीवनदाता, देउता, गोरेटो, ढुकढुकी, अर्जुन, अल्लारे, आफन्त, धर्मा, खानदान, अधिकार, सन्यास, दुलही, हामी तीन भाइ लगायतका करिब दुई सय बढी चलचित्रमा हमालले अभिनय गरेका छन् ।
‘महानायक राजेश हमाललाई संगम खबरको तर्फबाट धेरै धेरै शुभकामना ‘!

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here