मुम्बइ ।। रोहित सेट्टी निर्देशित चलचित्र ‘सिंघम ३’ मा ज्याकी श्रफ खलनायक हुने भएका छन्। अहिलेसम्म चलचित्रको कथावस्तु तयार भएको जनाइएको छ।
रोहित सेट्टीको निर्देशनमा बनेको यसअघिका दुई जस्तै यसमा पनि अजय देवगण सिंघमको भूमिकामा छन् । सेट्टीको निर्देशनमा बनेको सोही प्रकृतिको चलचित्र सिम्बामा रणवीर सिंह प्रमुख भूमिकामा थिए ।
सिंघम ३ को छायाँकन यो वर्षको अन्त्यतिर सुरु गर्ने तयारी रहेको खबर छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।