काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप १४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २३३४५२ जना पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १९३१ जना संक्रमित निको भएका छन्। यससँगै हालसम्म कोरोना निको हुने संक्रमितको संख्या २१४५२१ जना रहेका छन्।
नेपालमा पछिल्लो २४ घण्टामा थप २९ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५०८ पुगेको छ।
हाल ५३५ जना क्वारेन्टिनमा रहेका छन्। आज ९९११ जनाको पीसीआर परीक्षण गरिएको छ। यससँगै हालसम्म १७३७७४७ जनाको नमूना पीसीआर परीक्षण गरिएको छ।
थस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा १७४२३ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here