काठमाडाैं ।। चीनले यस वर्षको अन्त्य सम्ममा कम्तीमा ६१ करोड कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्ने दाबी गरेको छ । चीनमा उत्पादित खोप आमजनताको पहुँचका लागि सस्तो हुने चिनियाँ अधिकारीहरुको भनाइ छ ।चिनियाँ स्वास्थ्य अधिकारीहरूले हिजोपत्रकार सम्मेलनगर्दै यस वर्षको अन्त्यसम्मकोभिड–१९ विरुद्धको करिब ६१ करोडमा त्राउत्पादन गर्ने विश्वास राखेको बताएका छन् । विश्वभर विभिन्ननौ खोप परीक्षणको अन्तिम चरणमा रहेका छन् । जसमध्ये चीनद्वारा उत्पादित विभिन्नचार ओटा कोरोनाभाइरस खोप विकास तीब्ररूपमा अघि बढेको छ ।विज्ञान तथा प्रविधि मन्त्रालयका वु युआनबिनले चीनको कोभिड–१९ खोप अनुसन्धान र विकास कार्य समग्रमा अग्रणी स्थितिमा बताउँदै चीनले ११ वटा खोपको क्लिनिकल परीक्षणमा प्रवेश गरिसकेको र सहज रूपमा प्रगति भइरहेको बताउनुभएको छ । गतजुलाईदेखि बन्दरगाह, अस्पताल तथाअति जोखिम रहेका सयौँ हजार स्वयंसेवकमा परीक्षण गरिरहेको र खोप परीक्षणले विश्व स्वास्थ्य संगठनबाट सहयोग पाइरहेको दाबीचीनको छ ।चिनियाँ राष्ट्रिय स्वास्थ्यआयोगकाझेङ झोङवेले पत्रकार सम्मेलनमाखोपको क्षमताबारे विश्व स्वास्थ्य संगठनबाट पूर्ण मान्यताभने दिनअझै केही समय लाग्ने बताउनुभयो । चीनमा उत्पादिन खोपआम जनताको पहुँचका लागि सस्तो हुने उहाँको भनाइ छ ।
Home अन्तराष्ट्रिय यस वर्षको अन्त्यसम्ममाकम्तीमा ६१ करोड कोभिड–१९ विरुद्धको खोप उत्पादनगर्ने चिनको दाबी
यस वर्षको अन्त्यसम्ममाकम्तीमा ६१ करोड कोभिड–१९ विरुद्धको खोप उत्पादनगर्ने चिनको दाबी
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।