काठमाडाैं ।। पछिल्लो २४ घन्टामा नेपालमा थप १३ सय १३ जनामाकोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्यतथा जनसंख्यामन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमितजानकारी दिने क्रममाप्रवक्ता डा जागेश्वर गौतमले नयाँ थपिएकाकोरोनाका सङ्क्रमितसँगै नेपालमाकोरोना सङ्क्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको जानकारी दिनुभयो । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्तभएर १४ सय ५५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमाहालसम्मकोरोनामुक्तहुनेको संख्या५१ हजार ८ सय ६६ जनापुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमाथप ६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ५९ पुगेको छ । यसैगरी नेपालमाआइसोलेसनमा रहने कोरोना सङ्क्रमित १८ हजार २ सय ८९ जना छन्भने ६ हजार ४ सय ६४ जनाक्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here