Home Blog Page 917

मुख्यमन्त्रीदेखि केही मन्त्रीले अश्लील शब्द प्रयोग गरेपछि विवादमा

0

प्रदेश सरकारले अँगालेको सुशासन, पारदर्शीता र भ्रष्टचारमा शून्य सहनशीलताको नीतिविपरीत मुख्यमन्त्रीदेखि मन्त्रीहरु काम गर्न थालेका छन्
जनकपुरधाम । जिम्मेवार पदमा बसेका व्यक्तिहरु सभ्य हुनुपर्ने मान्यता हुँदाहुँदै पनि प्रदेश २ का मुख्यमन्त्रीदेखि केही मन्त्रीले विभिन्न सन्दर्भमा अश्लील शब्द प्रयोग गरेपछि विवादमा परेका छन् ।

मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकास मन्त्री नवलकिशोर साहले केही दिनअघि सार्वजनिक स्थलमा पदीय मर्यादा नाघेर टिप्पणी गरे ।

केही दिनअघि मात्र मुख्यमन्त्री लालबाबु राउतले एउटा युट्यूब च्यानलमा अन्तरवार्ता दिने क्रममा अपशब्द प्रयोग गरे । समाजिक विकास मन्त्री नवलकिशोर साहले पनि मन्त्रालयको कुर्सीमै बसेर तथानाम गालीगलौज गरिरहेको भिडियो सार्वजनिक भयो ।

दुवैजनाको अमर्यादित भाषालाई लिएर समाजिक सञ्जालहरुमा आलोचना सुरु भएको भइरहेको छ । समाजिक सञ्जालमा साधु शरणले व्यंग्य गर्दै लेखेका छन् ‘अति पढेलेखेका विद्वानहरुका बिशिस्ट श्रेणीका लक्षणहरु यस्तै हुने गरेको छ ।’

मुख्यमन्त्री लालबाबु राउतले एउटा युट्यूब च्यानलमा अन्तरवार्ता दिने क्रममा अपशब्द प्रयोग गरे । समाजिक विकास मन्त्री नवलकिशोर साहले पनि मन्त्रालयको कुर्सीमै बसेर तथानाम गालीगलौज गरिरहेको भिडियो सार्वजनिक भयो ।

सिपी यादवले समाजिक सञ्जालवाटै राजीनामा मागे । रोहित धौलाकोटी लेख्नुहुन्छ ‘भनिन्छ जो अगुवा उहि बाटो हगुवा, भनेको यहि हो सडकछाप भाषा बोलेर आफ्नै बेइज्जत गरेछन ।’महिला पुरुष दुबैले उत्तिकै आलोचना गरेका छन् । विना ठाकुर लेख्छिन ‘सबै को मानसिक संतुलन बिग्रेको छ कि क्या हो ?

प्रदेश सरकारले अँगालेको सुशासन, पारदर्शीता र भ्रष्टचारमा शून्य सहनशीलताको नीतिविपरीत मुख्यमन्त्रीदेखि मन्त्रीहरु काम गर्न थालेका छन् । प्रदेश सरकारले गर्ने गरेको अनाधिकृत क्रियाकलाप सञ्चार माध्यममा निरन्तर सार्वजनिक भएपछि मुख्यमन्त्रीदेखि मन्त्रीहरु सञ्चारमाध्यम र पत्रकारहरुप्रति आक्रामक भएका हुन् ।

पछिल्लो सममयमा आफ्ना गलत गतिविधिको भण्डाफोर हुन थालेपछि उनीहरुले सार्वजनिक स्थलमा समेत पत्रकारहरुलाई गालीगलौज गर्दै हिँड्ने गरेका छन्

प्रदेश नम्बर २ सरकारले गरे सन्त आवासमा लाखौंको भ्रष्टाचार

0

९० लाखको लागतमा निर्माण भइरहेको ८ कोठे सन्त आवासमा दुई नम्बर इँट्टा प्रयोग भइरहेको पाइएको छ । जनकपुर– प्रदेश नम्बर २ सरकारले जानकी मन्दिरको आधुनिकीकरणको नाममा निर्माण गरिरहेको सन्त आवासमा लाखौंको भ्रष्टाचार भइरहेको पाइएको छ । जानकी मन्दिरको पछाडीपट्टी परिसरमै निर्माणाधीन सन्त आवासका लागि आर्थिक वर्ष २०७५र०७६ मा सामाजिक विकास मन्त्रालयले ९० लाखौं रुपैयाँ छुट्याएको थियो । ९० लाखको लागतमा निर्माण भइरहेको ८ कोठे सन्त आवासमा दुई नम्बर इँट्टा प्रयोग भइरहेको पाइएको छ । निर्माण सम्झौता विपरित भवन निर्माणमा दुई नम्वर इट्टा प्रयोग भइरहेको हो ।आर्थिक वर्ष सकिन २२ दिन अघिदेखि मात्रै उपभोक्ता समितिमार्फत निर्माण कार्य सुरु गरेर हतारमा काम गरिँदैछ । तर आर्थिक वर्ष सम्पन्न भएको एक हप्तापछि पनि निर्माण कार्यको जग बसाल्ने कार्य भएको छ । निर्माण कार्यको जग हाल्ने कार्य मात्रै भएपनि उपभोक्ता समितिले भुक्तानी पहिलेनै पाइसकेको छ ।

प्राविधिकहरुका अनुसार ८ कोठे घरका लागि न्यूनतम ३० लाख रुपैयाँ लागत लाग्छ । तर, ९० लाख रुपैयाँमा सन्त निवास निर्माणका लागि छुट्याइएपछि त्यसमा भ्रष्टाचार भएको खुलासा भएको छ । कमिशनको आधारमा आ–आफ्ना दलीय कार्यकर्तालाई योजना बाँड्ने मन्त्रालयको रुपमा चर्चित समाजिक विकास मन्त्रालयले मन्दिरमा निर्माणमा भइरहेको सन्त आवासमा समेत ठूलै रकम चलखेल भएको देखिन्छ ।

मठ मन्दिर, पोखरी तलाउ लगायत सांस्कृतिक र पर्यटकीय स्थलहरुसँग जोडिएको धरोहरको निर्माण सहितका अन्य कार्य प्रदेशको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालय र विकास तथा पहिचानसँग जोडिएको भौतिक संरचनाको कार्य भौतिक पूर्वाधार विकास मन्त्रालयले गर्ने गर्छ । तर समाजिक विकास मन्त्रालयले स्वास्थ्य, शिक्षासहित विभिन्न समाजिक जनचेतनामूलक कार्यमा लगानी गर्नुपर्ने स्थानमा मन्दिरको सन्त निवासमा प्रदेशको बजेट खर्चिरहेको छ ।

मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले प्रदेश सरकारको समाजिक विकास मन्त्रालयद्वारा उपभोक्ता समितिमार्फत सन्त आवासको निर्माण भइरहेको बताए । उनले– ‘भवन निर्माणमा कमसल, गुणस्तरहीन कार्य र भ्रष्टाचार भएको भन्ने कुरा आफूले पनि सुनेको छु । तर, यो विषय आफ्नो सरोकारको छैन । यसलाई हेर्ने नियमक निकायहरु छन् ।’

साथै उनले आफ्नो प्रस्तावमा समाजिक विकास मन्त्रालयले सन्तहरुका लागि आवास निर्माण गरिरहेको बताए । उपभोक्ता समितिले भवन निर्माण गरेर आफूहरुलाई जिम्मा लगाई देओस यति मात्रै आफ्नो कामना रहेको बताए ।।

विकास हेर्न भक्तपुर आए हुन्छ, सांसद बस्नेत

0

४४ लाख खर्च भएको उक्त पार्कमा सांसद विकास कोष ९सांसद कोष०बाट १० लाख खर्च गरिएको

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले केही बुद्धिजीवित तथा मिडियाले क्षेत्र विकास कोष ९सांसद कोष०को नकरात्मक प्रचार गर्ने गरेको बताउँदै क्षेत्र विकास कोषद्वारा निर्माण गरिएका विकासका आयोजनाहरुको प्भावकारीताको बारे भक्तपुरमा आएर हेरी विश्लेषण गर्न आग्रह गर्नुभएको छ ।

मध्यपुर थिमी नगरपालीका वडा नं १ स्थित मनोरम नगर समाजले आज आयोजना गरेको मनोरम जेष्ठ नागरिक मैत्री पार्कको उद्घाटन कार्यक्रममा बोल्द सांसद बस्नेतले क्षेत्र विकास कोष विकास र समृद्धिको मेरुदण्ड भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नकरात्मक हल्ला फैलाउने कथित बुद्धिजीवि तथा केही मिडियाले सांसदहरुले क्षेत्र विकास कोषको रकम वगालीमा लगाउने हो भनि प्रचार गर्ने गरेको जसबाट बुद्धिजीवि तथा केही मिडियाको बैचारीक दरिद्रता कति छ भन्ने प्रश्न चिन्ह खडा भएको छ । उक्त रकमको प्रयोग कस्तो भएको छ भनि भक्तपुरमा आएर हेरे हुन्छ । जुन खुल्ला किताव जस्तै छ । आम नागरिकले बुझ्छन्, देखेका छन् । मिसन मिडियाकर्मीले समेत आएर स्थलगत अध्ययन गरे हुन्छ ।’

४४ लाख खर्च भएको उक्त पार्कमा सांसद विकास कोष ९सांसद कोष०बाट १० लाख खर्च गरिएको तथा बाँकी नपुग रकम स्थानीय वासीले विभिन्न तवरबाट सहयोगले निर्माण गरिएको उक्त पार्क सहित क्षेत्र विकास कोषको माध्यमबाट भक्तपुरमा १८ वटा आयोजनाहरु निर्माण गरिएको उहाँले जानकारी गराउनुभयो ।

विभिन्न खाडी मुलुकले पानी, हरियाली, बनजंगल नभएको ठाउँमा समेत पानी प्रशोधित गरी पार्क तथा बृक्षारोपण गर्ने गरेको जानकारी गराउँदै सांसद बस्नेतले विश्वका विभिन्न मुलुकका देशको तुलनामा नेपाल प्राकृतिक बगैंचा भएको बताउनुभयो । विकास निर्माणमा सरकार तथा समुदायबीच सहकार्यमा काम गर्नुपर्ने बताउँदै उहाँले भक्तपुरमा आधा दर्जनभन्दा बढी पार्कहरु निर्माणको प्रकृयामा रहेको जसमा नीलबाराहीमा इको पार्क बनाउने कार्य शुरु भइसकेको समेत जानकारी गराउनुभयो ।

भक्तपुरमा चेतनाको विकास गुणस्तरिय भएको बताउँदै उहाँले भन्नुभयो, ‘भक्तपुरमा विकासको चेतनाको स्तर धेरै माथि रहेको जसमा भक्तपुरको आगामी कार्य भनेको नै पार्क निर्माण, वातावरण सफाई, चेतना अभिवृद्धि, जुन ठाउँमा मानिसको ध्यान पुगेको छैन त्यो ठाउँमा कार्य गर्ने प्रकारको चेतनाको विकास भएको छ ।’

हनुमन्ते नदी सफाई अभियानको ७५औं हप्ताको अवसरमा कोटेश्वरदेखी सूर्यविनायकसम्म राजमार्गमा ग्रीनरी निर्माण गर्ने कार्य बन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतको प्रमुख आतित्थयमा शुभारम्भ हुने जानकारी गराउँदै उहाँले अरनीको राजमार्ग नै अब भक्तपुरमा पुरै पार्क जस्तै ग्रीनरी हुने समेत उद्घोष गर्नुभयो ।

आगामी दिनमा भक्तपुर विकास नभई रहन नसक्ने बताउँदै उहाँले रोकिएको मनोहरा प्लानिङ तथा मनोहरा करिडोरको काम शुरु भएको बताउनुभयो । भक्तपुरमा हुने कुनै पनि विकास निर्माणको कार्यको लागि बजेटको अभाव नहुने बताउँदै उहाँले भन्नुभयो, ‘विकासमा हात्ती छिर्यो, पुच्छर अड्क्यो भन्ने प्रकारको हुनु हुँदैन, कुनै पनि समस्या भए उपयुक्त विकल्प सहित समस्या समाधान गर्नु पर्छ । जहाँ समस्या त्या समाधान हुन्छ ।’

हनुमन्ते करिडोर अघिल्लो वर्ष ८१ करोडको लागतमा राधेराधेबाट चारदोबाटोसम्मको निर्माण कार्य भएको र यो वर्ष दुई चरणमा विभाजन गरी चारदोबाटोदेखी बालकुमारी तथा राधेराधेदेखी भक्तपुरसम्मको निर्माण गर्न ७५र७५ करोड बजेट विनियोजन भएको जानकारी गराउँदै उहाँले हनुमन्ते करिडोरकै कारण भक्तपुर यो वर्ष डुबानबाट मुक्त भएको बताउनुभयो । अबको डेढ वर्षभित्र अरनीको राजमार्गको बैकल्पीक सडकको रुपमा हनुमन्ते करिडोर हुने समेत उहाँले बताउनुभयो ।

भक्तपुर विकासमा सैतेनी आमा हैन, विकासमा देशकै नमुनायोग्य जिल्ला भएको बताउँदै उहाँले हनुमन्ते तथा मनोहरा नदीको करिडोरसँगै भक्तपुर र काठमाडौँ जोड्ने बेलिव्रिज समेत बन्ने क्रममा रहेको जानकारी गराउनुभयो । त्यस्तै काठमाडौँ, भक्तपुर र ललितपुर जोड्ने त्रिपुरा संगममा स्थायी पुल बन्ने प्रकृयामा अघि बढेको जानकारी गराउँदै भक्तपुरका अघिकाशं सडकहरु कालोपत्रे हुने क्रममा रहेको र आगामी दिनमा समेत निरन्तरता पाउने बताउनुभयो ।

विकास र सामाजिक कार्यमा अन्य जिल्लाले भक्तपुरबाट सिक्न लायक रहेको बताउँदै उहाँले भन्नुभयो, भन्नुभयो, ‘भक्तपुरमा असार मसान्तमा मात्र विकास भएको हैन, विकास निरन्तर भएको हो । मन्त्रालयबाट बजेट निकासा मात्र असार मसान्तमा भएको हो ।’

भक्तपुरका सडक तथा करिडोर निर्माणले कोटेश्वरको सवारी जाम न्युनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै उहाँले कोटेश्वरको सुरुङ मार्गको डिपिआरको कार्य समेत शुरु भइसकेको जानकारी गराउनुभयो । सुरुङ मार्ग तथा हनुमन्ते तथा मनोहरा नदीको करिडोर निर्माणसँगै कोटेश्वर जडिबुटीको सवारी जामको समस्या दिर्घकालिन रुपमा समाधान हुने बताउनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, उच्च स्तरिय अधिकार सम्पन्न बागमती सभ्यताका अध्यक्ष नरेन्द्र राज बस्नेत, भक्तपुर सडक डिभिजन कार्यालयका डिई बेल बहादुर भुजेललगायतका स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कतारविरुद्ध नेपालके कमजोर ब्याटिङ

0

काठमाडाै , साओन ७ । टि २0 विश्वकप एसिया छनौटके पहिला खेलमे नेपाल कतारके विरोधमे बहुत हि कमाजोर ब्याटिङ कएले है । टच जितके ब्याटिङ करके नेपाल २० ओभरमे सब विकेटके नोक्सान कके १ सय २२ रन मात्रे बनावे सकल । १ सय २३ रनके लक्ष्ये लेके कतार अभि ब्याटिङ कर रहल है ।१० ओभरमे ३ विकेट नोक्सान करके ६७ रन बनाबइत नेपाल ओकराबाद ५५ रन बनाबइत ७ विकेट नोक्सान भेल रहे । हमेसा अच्क्ष ओपनिङ जोडीके रूपमे संघर्ष करेवाला नेपालके कप्तान पारस खड्का आ उपकप्तान ज्ञानेन्द्र मल्ल यी खेलमे भी आपनिङ जोडीके रूपमे उतरल रहलन ।

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणके काम हाए वाला है शुरु

0

काठमाडाै , साअाेन ६ । दुई महिनासे रुकल अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम बिहानसे सुरु होएवाला है । आज सोमवार सबेरे भरतपुरमे बैठल धुर्मुस सुन्तली फाउण्डेशन आ रंगशाला निर्माण सहयोग समिति चितवनके संयुकत बैठकमे बिहानसे रंगशाला निर्माणके काम सुरु करेके निर्णय भेल हैए । रंगशाला निर्माण करेके चितवनमे सर्वपक्षीय ५ हजार १ सदस्यीय मूल सहयोग समिति गठण भेल हैए । स्थानीयके एक समूह जेठ १५ गाते डोजर चलाके रंगशालाके बार तोरले आ कामदारके धम्की मिलल रहे कहइत धुर्मुस सुन्तली फाउन्डेसनके काम रोकल रहे । ओकरा बाद स्थानियसबके सहमतिमे तोरल बार भि स्थानीयके प्रयासमे हि उठावल जारहल है । दुई महिनासे चलइत आरहल बारबार बातचित कएलाके बादमे धुर्मुस सुन्तली फाउण्डेशन रंगशाला निर्माणके लेल तयार भेल हैए । रंगशाला निर्माणके काम आ सहयोग संकलनके काम एकसाथ हि अगारि बढावेके बैठक निर्णय कएले चितवनके प्रमुख जिल्ल अधिकारी जितेन्द्र बस्नेत जानकारी देले छत । हुनकरे सहयोग संकलन अभियानके रुपमे संचालन करेके बतएले छत । रंगशालाके डिपिआर जलद हि टुङग्याबेके सहयोग समितिके ओरसे आग्रह कएलगेल है, ,हुन कहलन एकरा लेल लागेवाला लागत रूपिया बोल्नेसे संकलन करेके कहले छत ।’ हुन रंगशालाके निर्माणके लेल जिल्लामे आवश्यक सरक्षा आ वातावरण तयार करके स्थानिय प्रशासन तयार रहल हुन बतएले छत । भरतपुर महानगरपालिका आ राजनितिक दलके ओरिसे भि अभियानके प्रभावकारी बनावेके धारणा व्यक्त भेल प्रजिअ बस्नेतके भनाइ है । जिल्ला स्तरिय सर्वपक्षीय समितिके रंगशाला निर्माण्के लेल रुपियाँ जोरेके आ औरभी कोइ सहयोग करेके प्रतिवद्धता व्यक्त करके आ काममे लौटे के आवाहन करइत हमनिसब रंगशाला निर्माणके लेल लौटल धुर्मुस सुन्तली फाउण्डेशनके अध्यक्ष सिताराम कट्टेल धुर्मुस बतएले छत । हमनि कालहभी भागल नरइली,आज आ बिहान भी आइसन भागेवाला अवस्था नरहि हुन कहलन,बहुत घटनाहोलासे दुई महिना फिल्डके काम रुकल । हुन कहलन डिपिआरके काम हमेसा हाेइत रहल जानकारि देले छत । रंगशाला निर्माणके काम होके ही रही कहइत हुन सबसे अपिल कएलन । वैठकमा भरतपुर महानगरपालिकाके प्रमुख रेनु दाहाल, जिल्ला समन्वय समिति चितवनके प्रमुख कृष्ण कुमार डल्लाकोटी,प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत,धुर्मुस सुन्तली फाउण्डेशनके अध्यक्ष सिताराम कट्टेल धुर्मुस,नेकपा चितवनके अध्यक्ष यम बहादुर परियार,नेपाली काँग्रेस चितवनके सभापती जितनारायण श्रेष्ठ लगाएतके उपस्थिति रहे ।

टी- २० विश्वकप एशिया छनोटेमे सिंगापुरके िजत, नेपालके खेल बिहान

0

कठमाडौ , साअाेन ६ । आईसीसी टी–२० विश्वकपके एसियाली छनोट प्रतियोगिताके पहिल खेलमे आयोजक सिंगापुर विजय भेल है । सिंगापुर कतारके ३३ रनसे पराजित करइत सफल सुरुवात कएले हैए । टस जितके ब्याटिङ करके सिंगापुर २० ओभरमे सात विकेट नोक्सान करइत १८६ रन बनएले रहे । सिंगापुरके लेल सुरेन्द्रन चन्द्रमोहन हि सबसे जादा ४७ रनके योगदान देलन ।अइसहि डेविड ३८,मनप्रित सिंह ३४ आ रोहन रंगराजन ३२ रन जोरलन । बलिङओर कतारके इकबाल हुसेन ४ विकेट लेलक त ओइसहि नोउमन सरवारभी २ विकेट लेलन । १८७ रनके लक्ष्य पिछा करइत कतार २० ओभरमे नौ विकेट नोक्सान करइत १५३ रनमे समिटा गेल । कतारके कप्तान तुमर सज्जदाभि ३४ आ मोहम्मद रिजलानभि ३३ रन बनएलन । आइसहि फैसल जावेदभि २९ रन आ मुहम्मद तनबीरभी २६ रनके योगदान देलक । कतारके हरावेके लेल सिंगापुरके जनक प्रकाश आ अम्जद महबुबभि ३÷३ विकेट बटलन । प्रतियोगिता अन्तर्गत मंगलके दिन नेपालसे कतार के प्रतिस्र्पधा होइ ।

राजपा अध्यक्षमण्डलके जिम्मेवारी आजसे मिलल राजकिशो यादवके

0

काठमाडाै , सावन , ६ । राष्ट्रिय जनता पार्टी नेपालके अध्यक्षमण्डलके संयोजके जिम्मेवारी आजुसे राजकिशोर यादवके मिलल हैए । राजपाके इहे सावन ४ आ ५ गते प्रदेश नं.२ के राजधानि जनकपुरमे बैठल अध्यक्षमण्डलके बैठकके संयोजकके जिम्मेवारी यादवके ही देवेके निर्णय कएल गेल है । सोमवारसे यादव संयोजकके जिम्मेवार भेल राजपाके संयोजक अनिल कुमार झा जाजकार िदेले छत । राजपाके चक्रिय प्रणाली अनुसार हरेक दुई महिना संयोजक बदलेके व्यवस्था रहल है । राजपामा महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिल झा, शतरसिंह भण्डारी अध्यक्ष मण्डलमा रहनु भएको छ ।

राज्य मन्त्री यादव रौतहट सीडीओ उपर आक्रोसीत

0

रौतहट, साओन ०२ ।
प्रदेश सरकारके कृषि भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादव रौतहटके प्रमुख जिल्ला अधिकारी उपर आक्रोश व्यक्त कएले छत । जिल्ला प्रसाशन कार्यालयमे आयोजना कएल गेल राहत वितरण कार्यक्रममे राज्य मन्त्री यादव प्रमुख जिल्ला अधिकारी थापा उपर खिसियाएल छत ।
मुख्यमन्त्री महमद लालबाबू राउत गद्दी सहभागी भेल राहत वितरण कार्यक्रममे पीड़ितके राहत सामग्री हस्तानान्तरण करेला आग्रह कएला पर राज्य मन्त्री यादव सीडीओ संघीय सरकारके मान्यता मात्र देईत आएल सोझे आरोप लगवईत राहत सामग्री हस्तानान्तरण नकरेला अड़ान लेले रहलन ।
अभि तक प्रदेश सरकारके आ प्रदेश सांसद साथे कओनो सहकार्य , समन्वय नकरेके प्रमुख जिल्ला अधिकारी थापा संघीय सरकारके मात्र प्रतिनिधित्व करईत आएल बताएलन । कुछ देर दुसर राज्य मन्त्री यादवके मुख्य मन्त्री राउत कहलापर राहत सामग्री पीड़ितके देले रहे । दाहर पीड़ितके राहत वितरण करेके काममे सीडीओ अभि तक पूर्ण रूपसे जिम्मेवारी निर्वाह नकएले राज्य मन्त्री यादवके कहनाम रहे ।

प्राकृतिक प्रकोपके दिर्घकालनी रुपमे समस्या समाधान जरुरी रहल मुख्य मन्त्री राउत

0


रौतहट, साओन ०२ ।
हरेक वरिष आरहल प्राकृतिक प्रकोपके स्थायी रुपमे समाधान नकएल तक प्रदेशके समस्या समाधान नहोएके, प्रदेश २ सरकारके मुख्य मन्त्री महमद लालबाबू राउत गद्दी बतएले छत ।
रौतहटके सदरमुकाम गौर स्थित जिल्ला प्रसाशन कार्यालयमा आयोजित दाहर पीड़ितके राहत वितरण कार्यक्रममे सम्वोधन करईत मुख्यमंत्री राउत, ठन्डाके समयमे, बर्षाके समयमे होएवाला भौतिक तथा मानवीय क्षतिके स्थायी समाधान करनाई जरुरी रहल जिकिर कएलन । हुन, लालबकैया आ बागमती नदीके तटबंध भेलासे संघीय सरकारके विशेष ध्यान देवेके जरुरी रहल बताएलन ।
प्राकृतिक प्रकोप नियन्त्रणके लेल अभिके अवस्थामे तीन तहके सरकारके समन्वय आ सहकार्य महत्वपूर्ण रहल बतवईत मुख्य मन्त्री राउत, गुरु योजना बनाके समाधानके रास्ता चुन्नेके पर उपाय निकालईत स्थायी समाधान ओर ध्यानाकर्षण करेक बताएलन । वर्षा समयमे दाहरके खतरामे रहल बान्धके कईसे बनावेके ओसम्बन्धमे प्रधानमंत्रीमे जानकारी समेत करएले बतएलन ।
प्रदेश सरकार दाहरके समस्या प्रति गंभीर रहल बतावईत दाहर आएलके दिन ही आकस्मिक बैठक बोलाके राहत आ उद्दारमे खटेके निर्देशन जारी कएले ठोकूवा कएलन । सवेरे ८ बजे बैठल बैठकसे मृतक परिवारके तीन तीन लाख देवेके घोषणा कएले जनवईत तत्काल १० लाख रुपैया राहत वितरण करेला प्रमुख जिल्ला अधिकारीके नेतृत्व रकम पठएले बतएलन ।
मुख्यमंत्री राउत कोनो किसिमके कमी होएन देवेला प्रदेश सरकार मन्त्रीसवके १ महीनाके तलाव राहत वितरणमे खर्च करेके निर्णय कएले बताएलन । विभिन्न निकायसे समन्वय करके आगे बढेला अनुरोध करईत राउत दाहर प्रभावितके सहयोग करेला राष्ट्रिय तथा अंतर्राष्ट्रीय संघ सस्थाके आग्रह कएले जानकारी करएले हए ।
राहत आ पुनर्व्यवस्थापनके कार्यमे कमी नहोएदेवेला प्रमुख सचिवके नेतृत्वमे २ गो कार्य दल गठन कएले आ कार्य दल अपन कार्य शुरू कर चुकल जनएलन । हुन, प्रदेश सरकार १ करोड़ ३४ लाखके खाद्यान सहितके राहत सामग्री खरीद करेके आ पीड़ितके घर तक बहुत जल्दी पुगेके विश्वास व्यक्त कएलन ।
प्रदेश मातहतमा रहेका सवै निकायलाइ बाढ़ी पीड़ितको राहत वितरणमा खटन निर्देशन दिइएको बताए । मुख्यमन्त्री राउतले प्रदेश सरकारले उपलब्ध गराएको १० लाखको राहत सामग्री वितरण गरे । बाढ़ीमा मृत्यु भएकालाइ नेपाल सरकारले उपलब्ध गराएको १ लाख रुपैया पीड़ित परिवारलाइ समेत हस्तानांतरण गरेका छ ।
कार्यक्रममे प्रदेश सरकारके आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव ,कृषि भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादव , भौतिक पूर्वाधार राज्य मन्त्री डाक्टर डिम्पल झा , प्रदेश संसद रामकिशोर यादव , बाबूलाल साह कानू , जिल्ला समन्वय समितिके उपसभापति राम आसिष यादव , गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ता , देवाही गोनाही नगरपालिकाके प्रमुख धर्मेन्द्र पटेल , गरुडा नगरपालिकाके मेयर इन्नु राय यादव , प्रमुख जिल्ला अधिकारी किरण थापा , नेपाल प्रहरीके प्रहरी उपरीक्षक भूपेन्द्र खत्री, सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकाल, नेपाली सेनाके सेनानी सहित समाजवादी पार्टी नेपालके रामेश्वर प्रसाद यादव सहितके नेतासवके सहभागी रहल रहे ।
मुख्य मन्त्री राउत राजदेवी नगरपालिका वड़ा नम्बर ६ आ ९ को विचमे कर रहल बागमती नदी कटानके स्थलगत निरिक्षण करईत तत्काल मरमतके लेल २५ लाख रुपैया उपलब्ध करावेके प्रतिवद्धता जनएले छत ।
बुधके दिन संघीय सरकारका मन्त्रीसवके बडका टोली रौतहट अएलापर भी पीड़ित साथे भेट नकएलापर भी मुख्य मन्त्री राउत प्रभावित क्षेत्रके स्थलगत निरिक्षण आ पीड़ितसवके समस्याके सुनेके काम कएले रहलन । बड़हरवा, ईशनाथ नगरपालिकामे जाके राउत दाहरसे प्रभावित समस्यासवे निरिक्षण कएले छत ।

सीड्नीमा हिन्दुहरुको श्रीमद भागवत ज्ञान महायज्ञ सम्पन्न

0

हिन्दू समाज अस्ट्रेलियाको आयोजनामा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ भब्य रुपमा सम्पन्न भएको छ।

लाखौ श्रद्धालु भक्तजनहरुको उपस्थिति रहेको महायज्ञ सिड्नीको रिजेन्न्ट्स पार्कमा सम्पन्न भएको हो। ज्ञान महायज्ञको जगत् गुरु १००८ महायोगी वैष्णव डा.कृष्णदासजी महाराजले पानसमा दिप प्रज्वलन गरेर विधिवत सुरुआत गरेका थिए।

कृष्णदासजीले अस्ट्रेलियाका हिन्दूहरुले आध्यात्मिक ज्ञानको खोजीबाट मानव जीवनमा सुख प्राप्त गर्न सक्ने र यहाँंकोे आधुनिक व्यस्त जीवनलाई आध्यात्मिक ज्ञानले सुखी बनाउन सक्ने बताए। महायज्ञमा साई पण्डित कुवेर सुवेदीले भागवत वाचन गरेका थिए। हिन्दु समाज अस्ट्रेलियाले हिन्दु मन्दिर स्थापना गर्ने उद्देश्यलेआयोजना गरेको यो पहिलो बृहत धार्मिक अनुष्ठान हो। एक हप्ता चलेको यो धार्मिक अनुष्ठानमा नेपाली समुदायको बाक्लो उपस्थिति थियो।

जन्म भूमिभन्दा टाढा बसोबास गरे पनि नेपाली समुदाय आफ्नो संस्कार र संस्कृतिबाट टाढा हुन सक्दैन भन्ने सन्देश दिन समाजले श्रीमद् भागवत सप्ताह आयोजना गरेको कार्यक्रमका संयोजक पण्डित प्रकाश ढोडारीले बताए। ओमकार ध्वनीका मुकुन्द शर्माको आकर्षक प्रस्तुती र पण्डीत कुवेर सुबेदीको भागवत बाचन र स्थानीय पण्डित प्रकाश ढोडारीको संयोजनले भागवत सप्ताहको रौनक बढेको थियो।

जगत् गुरु कृष्णदासजीबाट सिद्ध योग गरिनुका साथै अन्तिम दिन सामूहिक ब्रतबन्ध र गुन्युचोली लगायतका धार्मिक अनुष्ठान समेत सम्पन्न गरिएको थियो।