रौतहट ।। पछिलो समय नेपाली गायक संगितकारहरुको गित बलिउडको नं. १ म्यूजिक कम्पनीबाट सर्वजनिक हुन थाले पछि नेपाली कलाकारहरुमा उत्साह बढेको छ ।
तराई मधेश सहित नेपाल भरी भोजपुरी गित संगितको अत्यधिक प्रभाव रहेकोले नेपाली कलाकारहरु पनि भोजपुरी भाषामा उत्कृष्ट गित संगित रेकड गर्न थाले संग बलिउडका नं. १ टिसिरीज कम्पनीले सार्वजनिक गर्न थालेको हो ।
आज बुधवार भारतीय समय अनुसार साझ छौ बजेको समयमा निर्विज प्रोडक्सनको प्रस्तुती गायक विजय यादवको स्वारबाट सुसजित भोजपुर गिति एल्वम रुपवा सलोना… को पहिलो गित टि–सिरीजले औफिसल युटुव च्यानल माफर्त सर्वजनिक गरिएका छन् । टि—सिरिजले गित सर्वाजनिक गरे संग नेपालमा भोजपुरी दर्शक श्रोतामा चर्चा हुन थालेको हो ।
टि—सिरिजद्वारा निर्विज प्रोडक्सनको पहिलो गिति एल्वमको पहिलो गित रुपवा सलोना…. भन्ने बोलको टाईटल सौँग सार्वजनिक गरिएको प्रोडक्सनका सिईओ रचना सिवाकोटीले संगम खवरसंग बताए । सिईओ सिवाकोटीका अनुसार गित संतोष उप्रातीको रहेको छ भन्ने पछिल्लो समय नेपालको भोजपुरी संगितमा चर्चित रहेको संगितकार संतोष राजको संगितबाट सजाईएको हो ।
रौतहटको फातुवा विजयपुर नपाको सन्तपुर निवासी एवंम तराई मधेशका पहिलो फिल्म स्टडिजमा स्नातक गरेका प्रदेश नं. २ का चर्चित गायक कलाकार विजय यादव निर्विजको स्वरबाट सुसजित उक्त रुपवा सलोना…… गितको म्यूजिक भिडियोको डाईरेक्सन रंधिर श्रेष्ठले गरेको छन । त्यस्तै म्यूजिक भिडियमा कलाकारहरु कुमार यस र आर्जू खरेल रहेका छन् भन्ने कारोयोग्राफि अर्जून विसीले गरेका छन् ।
यो गितले नेपालको भोजपुरी फिल्म जगतको लागि गौरवको रुपमा स्थापित हुने गायक विजय यादव निर्विजको प्रतिक्रिया रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here