File Photo

अछाम ।। कोरोनाको आशंकामा जिल्ला अस्पताल अछामको आईसुलेशनमा भर्ना गरिएका एकजना महिलाको मृत्यु भएको छ ।
बैशाख १५ गते बिरामि भएर आईसुलेशन वार्डमा भर्ना गरिएका मंगलसेन नगरपालिका ५ निवासी ५१ वर्षका एक महिलाको आज बिहान मृत्यु भएको हो ।
कोरोनाभाईरसको सामान्य लक्षण ज्वरो आउने, खोकी लाग्ने संकेत देखिएपछि आईसुलेशन वार्डमा उपचार सुरु गरिएको डाक्ट्र शरदचन्द्र बरालले बताउनु भयो ।
यसअघि जिल्ला अस्पतालमा द्रुत परीक्षण विधिबाट जाँच गर्दा कोरोना नभएको पाइएको डाक्टर बरालले बताउनुभयो । स्वाब संकलन गरि सुर्खेत पठाईएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुगाँनाले बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here