File photo

सागर संगम गरुडा/रौतहट // रौतहट जिल्लाको गरुडा नागरपालिका ६ मा आज पनि राहत बितरण गरिको छ। वडा न. ६ पोठियाही आ अमरपट्टी टोलमा गरेर जम्मा ६५० जनालाई राहत वितरण गर्ने भएका छन ।

वडा अध्यक्ष अशोक यादवको सक्रियातामा हिजो देखी शुरु कार्य गरिएको छ । आईतबार पहिलो दिन अमरपटि स्थित प्राथमिक विद्यालयको प्रगनमा पोठियाही टोलका बिपन परिवारलाई पहिल चरणमा १७५ गरिव परिवारहरुलाई राहत वितरण गरिएको छ भने । आज सोमबार ३ सय गरि ४७५ परिवारलाई बितरण गरेका छन।

बार्की रहेकालाई भोली बितरण गर्ने वडा अध्यक्ष अशोक प्रसाद यादवले बताएका छन।

लकडाउनका कारण खान नपाएका अति बिपन्न ,गरिव परिवारलाई बितरण गरिएको छ। राहत बितरणमा प्रति परिवारलाई २५ किलो चामल, २ किलो दाल, नुन १ पाकेट तेल १ लिटर चिनी १ किलो लगाएतका राहत सामग्रि वितरण गरिएको हम्रा सहकर्मी गुडडु यादवले जानकारी दिएका छन।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here