राैतहट ।। बेलायतमा कोभिड–१९ विरुद्धको खोप मानिसमा परीक्षण सुरु भएको छ । बेलायतस्थित विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले हिजोदेखि कोभिड १९ विरुद्धको नयाँ खोप परीक्षण सुरु गरेको हो ।

युरोपकै पहिलो परीक्षण अन्तर्गत पहिलो दिन दुई स्वास्थ्य स्वयंसेवकले खोप लिएका छन् । अक्सफोर्ड विश्वविद्यालयको जेनर इन्स्टिच्युट टिमकी प्राध्यापक सारा गिल्बर्टले आउँदो मे मध्यसम्ममा ५ सयसम्म स्वयंसेवीहरुमा खोप परीक्षण गर्ने योजना रहेको बताउनुभएको छ ।

खोपको परीक्षण सफल हुनेमा आफू पूर्ण आशावादी रहेको उहाँले बताउनुभएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here