File Photo

सागर संगम, गरूडा।। कोरोना भाइरसले विश्वभरि निम्त्याएको महामारी बाट नेपाल सरकारले लकडाउन जारी ररेका बेला आज बिहिवारका दिन ईस्लाम धर्म्वलिबिहरुको (शबे बरात) पर्व हर्सोउलासका साथ मनाई रहेको छ।

कोरोना भाईरस कारणले देशभर लकडाउन रहेका बेला यो पर्व मस्जिद तथा कब्र्स्तािन हरू मा नगई आफनै आफनै घरमैै ईबादत गर्दै मनाउनु नेपाल मुस्लिम आयोग अध्यक्ष समिम मियाँले बताएका छन। मुलुकमा कोरोना भाइरसको उच्च जोखिममा रहेकोले बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण यस बाट बचन र बचाउन सबैमा अपिल गरेका छन।

कोरोना भाईरस एक ब्यक्ती बाट अर्कोमा सर्ने रोग भएकाले यसबाट सचेत हुन सबैलाई अनुरोध गरेका छन। शबे बरात भनेको मस्ुलीमहरुले मुक्तीको रात भनिन्छ । यो रातमा गरेको इबादतले ईनतकाल भनेको मृत्यु भईसकेको हकमा र वर्तमान अवस्था र स्थिती सगै सम्पुर्ण मानव जगतको शुख शानिती र समृर्दिको लागि उत्तरोतर प्रगतिको लागि रात भरी धार्मिक र्गन्थ कुराण पढनुको साथै नमाज अदा गर्दै दुआ र्अथात प्रथना गर्ने गर्दछन । आज सम्पुर्ण ईस्लामीहरुले हर्सोउलासका साथ मनाई रहेको छन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here