बारा ।। बारा जिल्लाको महागढीमाई नपा ३ गंजभवानीपुरमा अवैध रुपमा संचालनको गरेको भट्ठी तोडफोड गरि कच्च पदार्थहरु नष्ट गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय वाराबाट प्रहरी निरिक्षक प्रशान्त श्रेष्ठको कमान्डमा खटीएको प्रहरी टोलिले साेमवार दिउसाे गंजभावानीपुरमा अबैध रुपमा संचालन गरिको भटठी नष्ट गरिएको हो ।
भटठीमा रहेको करिव २ हजार लिटर कच्च पदार्थ समेत नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय वाराले जानकारी गराएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।