जयपुर ।। कोरोना भाइरस(केभिड–१९)का कारण भारतमा थप एक जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमित इटालीका पर्यटक ६९ वर्षीय एन्ड्री कार्लीको शुक्रवार उपचारका क्रममा ज्यान गएको हो। एन्ड्री २९ फेब्रुअरीदेखि जयपुरको सवाई मानसिंह अस्पतालको आइसोलेसन वार्डमा उपचाररत थिए। २ मार्चमा एन्ड्रीको रिपोर्टमा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो। उपचारका क्रममा डाक्टरले दोस्रो पटक उनको नमुना पठाएका थिए। १५ मार्चमा यसको रिपोर्ट नेगेटिभ आएको थियो। एन्ड्री भारतमा कोरोना संक्रमित पाइएका पहिलो विदेशी थिए। भारतमा मृत्यु हुनेको संखया पाच पुगेको छ । भारतमा कोरोना संक्रमणबाट २०० जना संक्रमित छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here