काठमाडौं ।। कोरोना भाइरस ‘केभिड १९’ का कारण देशभरका अदालतहरु आईतबारदेखि दुई सातासम्मका लागी बन्द हुने भएको छ । आज सर्वोच्च अदालतमा बसेको फुलकोर्टको बैठकले देशका सबै अदालतहरु बन्द गर्ने निर्णय गरेको हो। प्रधानन्यायधीश चोलेन्द्र शमशेर जवराको फुलकोर्टले चैत २२ गतेसम्मको लागि अदालतका कामकारबाहीहरु बन्द गर्ने निर्णय गरेको हो। बन्दी प्रत्यक्षीकरणबाहेक अन्य सबै कामकारबाही बन्द हुने छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here