काठमाडाैं ।। कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजरगर्दै संसद बैठक केही दिन पर साएिको छ । आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक चैत १३ सम्मका लागि सरेको छ । आजका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छैन । बैठक आज रोक्ने वा हुनेबारे औपचारिक निर्णय भएको छैन । राष्ट्रिय सभाको बैठक बस्ने वा नबस्ने बारे सरकारको निर्णयमा भर पर्ने संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले बताउनुभयो । हिजो बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले आज तय भएको प्रतिनिधि सभाको बैठक १३ गतेसम्मका सार्ने निर्णय गरेको संसद सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here