काठमाडौं ।। अर्थमन्त्री डा. युवराज खतिवडाले आफनो पदबाट राजिनामा दिएका छन् । उनको राष्ट्रियसभा सदस्य पदको कार्यकाल आज मंगलबार सकिदैछ । त्यसैले मन्त्री खतिवडाले मुख्यसचिव लोकदर्शन रेग्ममिार्फत राष्ट्रपतिसमक्ष राजिनामा दिनुभएको छ । उनको राजिनामापत्र राष्ट्रपति कार्यालय पुगिसकेको सा्रेतले जनाएको छ ।
राष्ट्रियसभा सदस्यको कार्यकाल सकिए पनि सरकारले उहाँलाई ६ महिनाको लागि मन्त्री बनाउन चाहेमा बाटो खुलै रहेको छ ।
तर ६ महिनाभित्र उहाँलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्नुपर्ने हुन्छ । सरकारले भने खतिवडालाई नै राष्ट्रियसभामा मनोनित गर्ने र अर्थमन्त्रीमा दोहोर्यासउने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ । स्रोतका अनुसार उनको पुनस् नियुक्ति र सपथ भोलिमात्र हुनेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here