राजेन्द्र महतो

लहान ।। बढदो सवारि दुर्घटना न्यूनिकरण का लागि सिरहा को गोलबजार न.पा.-४ स्थित पुर्व पश्चिम लोकमार्गमा ट्राफिक प्रहरी ले ”सडक सभ्यता अभिवृद्धि तथा दुर्घटना न्यूनिकरण सम्बन्धि सचेतना कार्यक्रम ” समपन्न गरेका छन। २ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान,सिरहाको संयुक्त आयोजनामा सिरहा को गोलबजार न.पा.-४स्थित पुर्व पश्चिम लोकमर्गमा २ न-प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार महतो ले सचेतना मुलक पर्चा , पम्पलेट बितरण एवं सवारी दुर्घटना सम्बन्धि वृतचित्र प्रस्तुत गरि कार्यक्रम समपन्न गरेका छन। उक्त कार्यक्रममा गोलबजार न.पा.का वडाअध्यक्ष ,सदस्य नागरिक समाज, पत्रकारहरु,स्थानियवासी तथा चालक, सहचालकहरु समेतको सहभागिता रहेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here