एजेन्सी ।। दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार अभिनेत रजनीकान्तको पारिश्रमिक आधा घटेको छ । उनको पछिल्लो समयमा रिलिज भएको फिल्म ‘दरबार’ असफल भएपछि उनको पारिश्रमिक घटेको छ ।
चलचित्र ‘दरबार’ले सोचे जति व्यापार नगरेपछि निर्माताले घाटा व्यहोर्नु परेको थियो । भारतिय संचार माध्यमका अनुसार अब रजनीकान्त चलचित्र ‘थलाइवर १६८’ मा देखा पदैछन् ।
‘दरबार’को असफलता पछी अब बन्ने यस चलचित्रका निर्माताले रजनीकान्तलाई पारिश्रमिक घटाउन माग गरेर हैरान बनाएपछी उनले आफ्नो आधा नै पारिश्रमिक घटाई दिएका हुन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here