दिल्ली ।। दिल्ली विधानसभा चुनाव २०२० को नतिजा आउन सुरु भएको छ । अहिले दिल्ली विधानसभाको ७० सिटको गिन्ती जारी रहेको छ । जस मध्ये ५७ सिट आम आद्मी पाटीर्ले र १३ सिट भारतीय जनता पार्टीको अग्रता रहेको छ ।
अहिलेको परिमाण अनुसार भारतीय कांग्रेसले कुनै स्थानमा अग्रता लिएको छैन ।
दिल्लीमा एकपटक पुन आरवीन्द केजरीवाल मुख्यमन्त्री बन्ने भएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here