काठमाडौं ।। नयक संजय दत्त अब फेरि चलचित्रको यात्रामा लागेका छन् । उनी चाडै ‘मुना भाई ३’ को मा काम गर्ने तयारीमा छन् । अघिल्ला दुई हिट फिल्म ‘मुन्ना भाइ एमबीबीएस’ र ‘लगे रहो मुन्ना भाइ’ को अत्याधिक सफलतापछी ‘मुन्ना भाई ३’ पनि निर्माण हुने भएको छ । ‘मुन्ना भाइ एमबीबीएस’ र ‘लगे रहो मुन्ना भाइ’ मा मुख्य पात्रमाको मूमिका निभाएका सञ्जय दत्तले ‘मुन्ना भाई ३’ मा पनी मुख्य पात्रको भूमिका निभाउने बताईएको छ ।
चलचित्रका निर्माता विधु विनोद चोपडाले ‘मुन्ना भाई ३’को काम १० फेब्रअरी देखि सुरु हुने जानकारी दिएका छन् । उनले भने हामीले फिल्मको लागि कन्सेप्ट छनोट गरिसकेका छौं । त्यसमा अझैं काम बाँकी छ । यो फिल्मको काम १० फेब्रअरी देखि सुरु गर्दैछौं

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here