काठमाडाैं ।। पूर्व बास्केटबल खेलाडी कोब ब्रायन्ट सहित ९ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । क्लालिफोर्नियाको कालाबासास राज्यमा भएको हेलिकप्टर दुर्घटनामा परी पूर्व बास्केटबल खेलाडी ब्रायन्ट र उहाँकी छोरी सहित ९ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here