रौतहट ।। नारी शक्तिको स्वरुप भएपनि हाम्रो समाजमा अपमानीत हुदैँ आएको सर्वविदितै रहेको छ ।
हाम्रो समाजमा नारीले आफ्नो पहिचान स्थापीत गर्न सकिरहेको छैन् त्यसै नारी शसक्तिकरण तथा सम्मानका लागि रौतहट क्षेत्र नं. ३ का संसद पूर्व मन्त्री एवं प्रदेश नं. २ का नेकपाका अध्यक्ष समेत रहेको प्रभु साहको परिकल्पनामा घुंघटामे कवले तु रहवु अधिकार अपने मागँ ए बहुरीया भन्ने भोजपुरी गित सार्वजनिक गरेको हो ।
पूर्ण मन्त्री साहले आज आफ्नो औफिसियल यूटुव र फेसबुक चायनल मार्फत उक्त नारी सशक्तिकरणको समाजिक गित सार्वजनिक गरेका छन् ।
यस समाजिक गितले नारीहरुमा आत्म बल प्रदान गर्ने र आफुमा भएको शक्तिको पहिचान गर्नमा सहयोग हुने, संगम खवर संग भन्दै पूर्व मन्त्री साह, अधिकार र सम्मान प्राप्तीको लागि आफै लड्नु पर्ने तर्क रहेको यो गितले हाम्रा ग्रामिण समाजका नारीहरुमा चेताना जगाउने अपेक्ष भएको बताए ।
भोजपुर सुपर स्टार गायिका ईन्दु सोनालीको स्वरमा रहेको उक्त गितको नेपाली फिल्म निर्देशका पुर्नेन्दु झाको निर्देशन तथा आलोक सुक्लाले छायाँकानमा गरिएको थियो भन्ने नेपालको चर्चित नायिका केकी अधिकार, नेपाली मोडेल रचना शिवाकोटी, कलाकार विजय यादव निर्बिज लगायत कलाकाहरुले अभिनय गरेको छन् ।
अस्र्मण होस् यही गितको छयाँकन गर्न काठमान्डौबाट रौतहट आउने क्रममा नायिका केकी अधिकारी लगायतका कलाकार चढेको गाडी दुर्घटना भएको थियो ।
यो भन्दा पहिलो बजेट चाही र हमनीके भगिया मे भन्ने गित सर्वजनिक भै सकेको हो जसलाई धैरै दर्शक श्रोताले मन पराएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here