एजेन्सी ।। गर्मी मौसममा शरीरबाट काम र तापको कारण समभाविक रुपमा पसिना आउछ । पसिना आउदा हाम्रो शरीरविशेष गरि काखी र खुट्टा गन्हाउने समस्या बढि हुन्छ । गार्मीमा हामी जति सफा भएपनि अलिकति पसिना आउछ नै छ र यसले हामीलाई सधैसताइरहेको हुन्छ । यसतो भएमा हामी नजिक कोइ पनि बस्न चाहदैन ।आउनुहोस् हामी केही उपाय बताउँदछौं जसले गन्ध सजिलै हटाइदिन्छ ।

काखीको दुर्गन्ध हटाउन अपनाउनुहोस् यी उपायहरु:

1. कागतीलाई आधा गरी काटेर काखीमुनी दल्नाले पसिनाको दुर्गन्ध हटाउन मद्यत गर्छ । कागतीले छालामा रहेको पीएच लेभललाई घटाउँछ जसले पसिनामा रहेको ब्याक्टेरिया फैलनबाट रोक्छ।

2. नीमको पातलाई पनीमा उमालेर कपडाले छानेर नुहाउनाले शरीरको दुर्गन्ध हटाउँछ । यसले शरीरमा ब्याक्टेरिया फैलनबाट रोक्छ।

3.बेसन र चनाको पिठोलाई दहीमा मिसाएर नुहाउनु भन्दा अगाडि शरीरमा लगाउने र १०/१५ मिनेट पछि त्यसलाई पखाल्ने गर्नाले शरीरको दुर्गन्ध हटाउन मद्दत गर्छ।

4.नुहाइसकेपछि पानीमा एक चम्चा मह मिलाएर दुर्गन्ध फैलिएको ठाउमा लगाउनाले दुर्गन्ध हट्छ । महले दुर्गन्ध फैलाउने औषधिको रुपमा काम गर्छ।

5.पुदिनाको पातलाई उमालेर पानीमा मिसाएर नुहाउनाले शरीरको ब्याक्टेरियालाई हटाउँछ जसले शरीरको दुर्गन्ध हटाउन सहयोग गर्छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here